वीरगन्जको पानी संकटमा मुख्यमन्त्रीमाथि चर्को आलोचना, आफ्नै पार्टी नेताबाट सार्वजनिक असन्तोष
वीरगन्ज । मधेस प्रदेशमा गहिरिँदो पानी संकटका बीच सत्तारुढ जनमत पार्टीकै नेताले आफ्नै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा असन्तोष पोखेका छन्। जनमत पार्टी वीरगन्ज नगर अध्यक्ष…
