रोहिंग्यालाइ नेपालबाट निकाल्नु पर्ने माग गर्दै वीरगन्जमा हिन्दुवादी संगठनहरुको प्रदर्शन
वीरगन्ज । रोहिंग्या मुस्लिमलाई नेपालबाट निकाल्नु पर्ने माग गर्दै वीरगन्जमा आइतबार हिन्दुवादी संगठनहरुले प्रदर्शनगरेका छन् । प्रदर्शनका क्रममा उनिहरुले मधेस प्रदेशका मुख्यमन्त्री र मुस्लिम…
