अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण…
