क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
वीरगञ्ज । क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभा सम्पन्न भएको छ। पत्रकारिता क्षेत्रलाई सशक्त, जिम्मेवार र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा…
