महासंघ पर्साले घोषणा गर्यो तीन पत्रकारिता पुरस्कार : देवकोटा, गौतम र महिला पत्रकार सम्मानित गरिने
वीरगन्ज । पर्सा जिल्लामा सक्रिय पत्रकारहरूको योगदानलाई कदर गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले विभिन्न तीन वटा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको…
