६५ लाख धरौटीमा परिवारको जिम्मा लगाइएका रवि आज काठमाडौं अदालतमा उपस्थित हुने
गण्डकी l पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको…
