जेन-जी आन्दोलनका क्रममा काँग्रेस नेता रुङ्टाको घरमा भएको आगलागीमा परेर घाइते महिलाको मृत्यु
वीरगञ्ज । भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा वीरगञ्जमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको…
