भ्रष्टाचारी र घुसखोरहरुको समय सक्यो, अब जनताले विकास गर्ने व्यक्तिलाई मात्र मतदान गर्छन : राजेशमान सिंह
वीरगञ्ज, २६ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवाका बासिन्दाले गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहको जित सुनिश्चित भएको बताएका छन् । पाँच…
