वीरगन्जमा कर्फ्यु : दिनभर अवस्था तनावग्रस्त, आज निरन्तरता दिने प्रशासनको निर्णय
वीरगन्ज । वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म–समुदायबिचको द्वन्द्धका कारण तनावग्रस्त बनेको अवस्था साम्य पार्नका लागि यहाँका राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवाहरुले संयुक्त प्रयास…
