फरार जीबी राईकाे हत्या भएको भनी भ्रम फैलाउने डिल्लीराम पक्राउ
काठमाडाैँ । सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ। आम नागरिकलाई भ्रम फैलाउने गरी जथाभाबी अन्तरवार्ता दिएको र अपुष्ट कुरा बोलेको पाइएपछि काठमाडौं महानगरपालिका…
