म रहरले सञ्चारकर्मी भएको हुँ तर परिस्थितिले राजनीतिज्ञ बनाउने भयो : रवि लामिछाने
वीरगन्ज । टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका…
