काठमाडौं: अधिकृतसँग ठोक्किएपछि पाण्डे निलम्बन, विष्णु जोशी कार्यवाहक प्रमुख
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय प्रवेशमा अवरोध पुर्याएको…
