कृषि औजार मर्मतका लागि रकम जुटाउन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मेडल लिलामीमा राखे महावीर पुन
वीरगन्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । पुनले विरगन्जस्थित कृषि औजार कारखानाको मर्मत तथा…
