रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् । उपनिर्वाचनमार्फत पुन प्रतिनिधिसभामा निर्वाचित भएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न…
