बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा म.शेरे मुस्तुफा कार्यभार सम्हाल्दै
रामजी यादव वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका कार्यपालिकाको कार्यालय डोकैला बहुअरीमा प्रमुख प्रशासकीय अधिकृत पदमा म.शेरे मुस्तुफा सोमबारदेखि कार्यभार सम्हालेका छन् । बहुदरमाई नगरपालिकाका…
