गठबन्धनका उपमेयर उमेदवार इम्तियाज र कांग्रेस वडा अध्यक्ष उमेदवार पटेलको घरदैलो ।
बीरगन्ज । गठबन्धनका तर्फबाट बीरगन्ज महानगरपालिकाको उपमेयर पदका उमेदवार इम्तियाज आलमले चुनाव नजिकिएसँगै घरदैलोलाई तिब्र बनाएका छन् । उनले सोमबार विहान बीरगन्ज महानगरपालिकाको वडा…
