पाकिस्तानका तीव्र गतिका बलरहरूका बाबजुद भारतद्वारा २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत
पालकेले । पाकिस्तानका तीव्र गतिका बलरहरूको उत्कृष्ट प्रदर्शनका बाबजुद भारतले २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको छ । भारतले ४८.५…
