वीरगन्जको पशुपतिनाथमा दर्शनार्थीको भिड, आरती कुश्ती र सांस्कृतिक कार्यक्रम हुने
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित चिनीमिल आवासक्षेत्र भित्रको पशुपति मन्दिरमा शिवरात्रीको दिन पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।…
