आईजीपी धिरजप्रताप सिंहको निर्णय महानिरीक्षक सचिवालय भवनको सट्टा जवानका लागि ब्यारेक बनाइने
वीरगञ्ज । प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय…
