सहकारी पीडितको बचत फिर्ता हुन्छ, कर्जा सुरक्षण कोष स्थापना हुँदैछ : प्रधानमन्त्री
बिरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीविकाका सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सुशासन कायम गर्दा मात्रै जनताको विश्वास बढ्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा…
