मलङ्गवामा मूर्ति सेलाउने क्रममा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन अनिश्चितकालका लागि कर्फ्यु
वीरगञ्ज । मूर्ति सेलाउने क्रममा दुई समूहबिच भएको विवाद पश्चात् भएको झडपले उग्र रूप लिए पनि सर्लाहीको सदरमुकाम मलङ्गवा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।…
