स्वास्थ्य अधिकृतको अभद्र व्यवहारप्रति पत्रकार महासंघ पर्सा आक्रोशित
वीरगन्ज। स्वास्थ्य कार्यालय पर्साका एक अधिकृतद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघका अनुसार असार २२ गते…
