इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीहरुकाे शाेकमा वीरगन्जमा दीप प्रज्वलन
वीरगन्ज । इजरायलमा हमासकाे आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीहरुकाे शाेकमा वीरगन्जमा विभिन्न संघसंस्थाले दीप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।…
