पूर्व राज्यमन्त्री रायको हत्या, तालिम प्राप्त कुकुर सहितकाे टाेली पुग्याे घटनास्थल
सर्लाही । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला…
