वीरगञ्जमा सार्वजनिक निर्माणमा अनियमितता : वडाध्यक्ष र सरकारी अधिकारीमाथि गम्भीर आरोप
वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अघि सारेका बेला वीरगञ्जमा भने सार्वजनिक विकास निर्माणमा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको…
