दुर्गा प्रसाईंका समर्थकले एभरेष्ट बैंकको मुलगेटमा गरे तालाबन्दी
वीरगन्ज । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्यालीमा निस्किएका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकको मुलगेटमा तालाबन्दी गरेका छन् । ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै…
