“लागू औषध प्रयोगकर्ता खोजी तथा सुधार अभियान २०८३” अन्तर्गत वीरगंजमा ८ जना नियन्त्रणमा
वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको समन्वयमा सञ्चालन भइरहेको “लागू औषध प्रयोगकर्ता खोजी तथा सुधार अभियान २०८३” अन्तर्गत वीरगंजमा विशेष चेकजाँच अभियान सञ्चालन…
