श्रीसिया नदी प्रदूषणविरुद्ध उद्योगहरूमाथि कारबाहीको माग, उद्योग वाणिज्य संघलाई ७२ घण्टे चेतावनी
वीरगञ्ज । श्रीसिया नदी बचाऊ अभियान समितिले श्रीसिया नदीमा निरन्तर औद्योगिक प्रदूषण गरिरहेका उद्योगहरूमाथि तत्काल कारबाही गर्न माग गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघलाई औपचारिक…
