वीरगञ्जमा २१ दिने विपद् स्वयंसेवक तालिम सम्पन्न, समुदाय स्तरमै आपतकालीन तयारीमा जोड
वीरगञ्ज । विपद् व्यवस्थापनमा स्थानीय समुदायको सक्रियता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको २१ दिने “समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” सोमबार वीरगञ्जमा सम्पन्न भएको…
