वीरगंजमा गुरु पूर्णिमा महोत्सव सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
वीरगंज । बृहस्पति फाउन्डेसन नेपालको आयोजनामा गुरु पूर्णिमाको अवसरमा वीरगंजस्थित माइस्थान मन्दिर पार्कमा “गुरु पूर्णिमा महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। गुरुप्रतिको श्रद्धा, सम्मान…
