वीरगञ्जमा प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा नेपाल–भारतका बुद्धिजीवी र राजनीतिज्ञहरूको जमघट
वीरगञ्ज । नेपाली काँग्रेसका प्रखर नेता, समाजवादी चिन्तक, र सीमापार ऐक्यबद्धताका पक्षधर स्वर्गीय प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा वीरगञ्जमा नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ…
