त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार भारतीय नागरिक गाँजासहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका चार जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । कार्यालयका…
