गाउँपालिका अध्यक्ष जैसवालले उपाध्यक्ष चौधरीलाई कुटेको विवादलाई लिएर उपाध्यक्षको अध्यक्षतामा सर्वदलीय बैठक
रामकिशोर चौधरी वीरगन्ज । सखुवाप्रसौनी गाउँपालिकामा आईतबार २२ गतेको दिन गाउँपालिका अध्यक्ष प्रदिप जैसवालले उपाध्यक्ष फुलमती देवी चौधरीलाई कुटेको विवादलाई लिएर बुधबार २५ गते…
