डि.ए.भी.आर.बी. केडियाद्वारा अन्तर विद्यालय फुटबल प्रतियोगितामा तेस्रो दिन लोटस एकेडमी र न्यु एकता स्कुल विजयी
वीरगन्ज । डि.ए.भी. आर.बी. केडिया स्कुलद्वारा संचालित श्री शंकरलाल केडिया स्मृति फुटवल प्रतियोगिता अन्तर्गत हिजो तेस्रो दिन भएको पहिलो खेलमा लोटस एकेडमी सिमराले सिमरा पब्लिक…
