डि.ए.भी.आर.बी. केडियाद्वारा अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु, मेयर सिंहद्वारा उद्घाटन
वीरगन्ज । डि.ए.भी.आर.बी. केडिया विद्यालय द्वारा संचालन श्री शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिताको नगर प्रमुख राजेशमान सिंहद्वारा एक समारोहका विच समुद्घाटन भएको…
