आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै
Categories समाचार हाइलाइट-समाचार

आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

वीरगञ्ज । बुधवार मात्रै जेलमुक्त भएका काँग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। आलमलाई मस्तिष्क घात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना…

Read More
राजपुर बम विस्फोट प्रकरणमा पूर्वसांसद आलम उच्च अदालतबाट सफाइ
Categories हाइलाइट-समाचार

राजपुर बम विस्फोट प्रकरणमा पूर्वसांसद आलम उच्च अदालतबाट सफाइ

वीरगञ्ज l रौतहटको बहुचर्चित राजपुर बम विस्फोट तथा जिउँदै जलाएर हत्या प्रकरणमा दोषी ठहरिएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम उच्च अदालतबाट सफाइ पाएका…

Read More
जसपा नेपालको सिंगो विरगंज युवा समिति जसपामा प्रवेश
Categories राजनीति हाइलाइट-समाचार

जसपा नेपालको सिंगो विरगंज युवा समिति जसपामा प्रवेश

वीरगंज l वीरगंजमा जसपा नेपालको युवा संघ रित्तिएको छ । संघका महानगर अध्यक्षसहित पुरै कमिटी नै जसपामा प्रवेश गरेसँगै उपेन्द्र यादव नेतृत्वको युवा संघ…

Read More
शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना
Categories हाइलाइट-समाचार

शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

सिरहा l गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा  स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् ।…

Read More
नारायणी अस्पतालको भवन निर्माणमा गम्भीर अनियमितता, नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Categories हाइलाइट-समाचार

नारायणी अस्पतालको भवन निर्माणमा गम्भीर अनियमितता, नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगञ्ज l नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) भवन निर्माणमा गम्भीर अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा…

Read More
राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु
Categories हाइलाइट-समाचार

राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु

काठमाडौं l राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु…

Read More
छोरीको साथीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा अनवर पक्राउ
Categories समाज हाइलाइट-समाचार

छोरीको साथीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा अनवर पक्राउ

पर्सा । पर्सामा एक किशोरीमाथि पटक–पटक नशालु पदार्थ खुवाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा पर्सा प्रहरीले एक जना ५२ वर्षीय पुरुष पक्राउ गरेको छ…

Read More
एसईई : पहिलो दिन नै सिरहामा परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट
Categories शिक्षा हाइलाइट-समाचार

एसईई : पहिलो दिन नै सिरहामा परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट

जनकपुरधाम l माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ । परीक्षा सुरु भएको केहि बेरमै प्रश्न…

Read More
वीरगंजको मुख्य सडक विस्तारका लागि सरकारी कार्यालयहरूको संरचना हटाउने तयारी
Categories हाइलाइट-समाचार

वीरगंजको मुख्य सडक विस्तारका लागि सरकारी कार्यालयहरूको संरचना हटाउने तयारी

वीरगंज । सर्वाेच्च अदालतले फागुन २८ गते वीरगंजको मुख्य सडक (मेन रोड) विस्तारको पक्षमा फैसला गरेपछि वीरगंज महानगरपालिकाले मंगलबार सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी…

Read More
रविले फेरी बुझाए धरौटी रकम
Categories हाइलाइट-समाचार

रविले फेरी बुझाए धरौटी रकम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् ।…

Read More