जेनजी आन्दोलनका कारण वीरगञ्जका विद्यालयहरू बन्द, हैजा नियन्त्रण कार्यक्रमसमेत स्थगित
वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थिती र जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी कर्फ्यू आदेशका कारण आज वीरगञ्ज महानगरपालिका भित्रका सम्पूर्ण शिक्षण संस्थाहरू…
