वीरगंजमा हैजाका बिरामी भेटिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन, सतर्कता अपनाउन महानगरको आह्वान
वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। संक्रमणबारे…
