स्मार्ट टेलिकमका पूर्व एमडी जोशी पक्राउ, सरकारी सम्पत्तिमा हानि पुर्याएको आरोप
वीरगंज । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको खुर्सानीटार क्षेत्रबाट पक्राउ…
