रास्वपा महाधिवेशनमा उम्मेदवारीका लागि नयाँ व्यवस्था, प्रस्तावक–समर्थकले चुनाव लड्न नपाउने
वीरगंज । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्तासम्बन्धी विशेष मापदण्ड लागू गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको…
