रास्वपा सरकारलाई पनि टेरेनन् बारा–पर्साका उद्योगी, छठ नजिकिँदै गर्दा सिर्सिया नदी झन् प्रदूषित
वीरगंज । परिवर्तनको आशासहित जनताले भारी बहुमत दिएर गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई समेत बारा–पर्साका उद्योगीहरूले नटेरेको देखिएको छ। सरकारले पटक–पटक…
पोखरियामा ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ सम्पन्न, १५० भन्दा बढी विद्यार्थी लाभान्वित
वीरगंज । पर्साको पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा तराई मधेश कानुन विद्यार्थी समाज (टीएमएलएसएस) द्वारा सञ्चालित ‘लिगल भ्वाइस क्याम्पेन ४.०’…
एमाले बिन्दबासिनी गाउँपालिका कमिटीको पाँचौँ बैठक सम्पन्न, रिक्त पदमा पदपूर्ति गर्ने निर्णय
वीरगंज । नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीको पाँचौँ बैठक विभिन्न संगठनात्मक निर्णय गर्दै सम्पन्न भएको छ। गाउँपालिका कमिटीका अध्यक्ष गम्भिरा साहको अध्यक्षता तथा पूर्वमन्त्री…
सचेत विद्यार्थी, जिम्मेवार समाजको लक्ष्यसहित पर्सामा ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ सुरु
वीरगंज। तराई मधेश कानून विधार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लाहरूमा सञ्चालन हुँदै आएको…
‘योगदान राष्ट्रको लागि’ वीरगञ्ज महानगर समितिको अध्यक्षमा प्रजापति
वीरगञ्ज । ‘योगदान राष्ट्रको लागि’ संस्थाको वीरगञ्ज महानगर समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा निश्चल प्रजापति चयन भएका छन्। गठित समितिको उपाध्यक्षमा चन्दन…
डम्पिङ साइटको दुर्गन्ध र प्रदूषणले स्वास्थ्यमा असर परेको भन्दै नगवावासीको ज्ञापनपत्र
वीरगंज । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) को अव्यवस्थित सञ्चालनले स्वास्थ्य र वातावरणमा असर परेको भन्दै पर्साको वीरगंज…
२० वर्ष जेल भोगेका बाबु र भ्रष्टाचार मुद्दाका प्रतिवादी छोरा माओवादीमा, छिपहरमाईमा नैतिकताको प्रश्न
वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा आगामी स्थानीय निर्वाचनका लागि अध्यक्ष पदका आकांक्षीका रूपमा चर्चामा रहेका सन्दीप साह कानु आफ्ना बुबा तथा पूर्व गाविस अध्यक्ष…
ब्ल्याकमेलिङ र बाल यौन दुरुपयोगको आरोपमा ४ जना पक्राउ
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० मा दशैंमेला हेरेर फर्किरहेका एक युवक र एक बालिकालाई ब्ल्याकमेल गरेको तथा बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले चार…
सिमरा–पथलैया क्षेत्रमा घुमुवा यादवमाथि तस्करीमा सघाएको र अवैध असुली गरेको आरोप
बारा । इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत प्रहरी हवल्दार अनिरुद्ध यादवमाथि तस्करीमा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूसँग आर्थिक साँठगाँठ गरी अवैध कारोबारमा सघाएको…
रौतहटमा सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको आरोपमा फारूक पक्राउ
रौतहट । सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरिएको सामग्री सार्वजनिक गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका–५ का उमर फारूक पक्राउ परेका छन्। फारूकलाई मंगलबार इलाका…

