प्रसौनी बिर्तामा चौथो संस्करणको “प्रसौनी प्रिमियम लिग” क्रिकेट प्रतियोगिता सुरु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा चौथो संस्करणको “प्रसौनी प्रिमियम लिग २०८३” क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन,…
