सुरक्षा र सौन्दर्य एकसाथः मेयर सिंह र महानिरीक्षक अर्यालद्वारा सीमा क्षेत्र निरीक्षण
बिरगंज । बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त रूपमा बिरगंज–रक्सौलस्थित मितेरी पुल क्षेत्र वरिपरि…
