निजी विद्यालयलाई सात दिनभित्र छात्रवृत्ति विवरण बुझाउन वीरगञ्ज महानगरको निर्देशन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै निजी तथा संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, शैक्षिक…
