कांग्रेसको ‘हामी तयार छौँ’ अभियानमा वीरगंजका झालाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी
वीरगंज । वीरगंजका नेपाली कांग्रेस नेता कञ्चन झालाई पार्टीले बाराको करैयामाई गाउँपालिकामा ‘हामी तयार छौँ’ अभियानका लागि केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ। नेपाली कांग्रेसले…
प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ माग गर्ने ५ जना पक्राउ
वीरगंज । काठमाडौंमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँ भन्दै एक व्यक्तिलाई मुद्दा नचलाइ छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरेको आरोपमा ५ जना पक्राउ…
हुलास स्टील अगाडि ईभी र ट्रक ठोक्किए, चालकसहित चार जना घाइते
वीरगंज । पथलैया–वीरगंज सडकखण्डमा यात्रुबाहक ईभी र ट्रकबीच भएको दुर्घटनामा चार जना घाइते भएका छन्। दुर्घटनामा ईभी चालक गम्भीर घाइते भएका छन्। बाराको जीतपुरसिमरा…
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ
वीरगंज । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गर्ने गरेको आरोपमा काठमाडौंमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका…
शिक्षा र समाज जोड्दै उपप्राध्यापक कर्ण
वीरगञ्ज। विद्यालय तहका विद्यार्थीलाई किताबी ज्ञानसँगै आत्मविश्वास, भावनात्मक सन्तुलन, सकारात्मक सोच र व्यावहारिक जीवन सीप प्रदान गर्ने उद्देश्यले मंगसिर ११ गते मधेश विश्वविद्यालयका उपप्राध्यापक…
प्रहरीलाई छल्दै भागेको कारबाट बारामा २३७ किलो गाँजा बरामद
वीरगंज । प्रहरीलाई छल्दै भागेको कारबाट बारामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। शनिबार इलाका प्रहरी कार्यालय सिमराको टोलीले २३७.१७ किलोग्राम गाँजा बरामद…
हिजाब नलगाई गीत गाएको भन्दै इरानी गायिकालाई ७४ कोर्रा
तेहरान (एजेन्सी) : इरानमा चर्चित गायिका परस्तु अहमदीलाई हिजाब नलगाई सार्वजनिक रूपमा गीत गाएको अभियोगमा ७४ कोर्रा हानिएको छ। उनीसँगै उनका सांगीतिक टोलीका चार…
वीरगंजका प्रमुख प्रशासकीय अधिकृत बोहोराको बिदाई
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहोराको सरुवा भएपछि शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहले खादा तथा…
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जना बिरामीले लिए सेवा
वीरगंज । पर्साको पटेर्वा सुगौलीस्थित आधारभूत अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १८७ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्। हिजो शनिबार आयोजित शिविरमा विभिन्न रोगका…
बीपीएस प्लस टु कलेजको ‘फ्रेसर्स फिएस्टा’ सम्पन्न, विद्यार्थीलाई अनुशासन र असल आचरणको सन्देश
वीरगंज । बीपीएस प्लस टु कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको ‘फ्रेसर्स फिएस्टा’ कार्यक्रम शनिबार सम्पन्न भएको छ। वीरगंजस्थित होटल भिस्वामा…

