वीरगंजमा दुर्गा पूजा समितिद्वारा भण्डारा समारोह सम्पन्न, हजारौँ भक्तजनद्वारा प्रसाद ग्रहण
वीरगंज । महानवमीको पावन अवसरमा वीरगंज महानगरपालिका–३, छपकैयास्थित श्री दुर्गा पूजा समितिद्वारा आयोजित भण्डारा समारोहमा हजारभन्दा बढी भक्तजनहरूले प्रसाद ग्रहण गरेका छन्। धार्मिक आस्था…
