पर्सामा सरकारी कार्यालयहरू ‘बिचौलिया–मुक्त’ बनाउने अभियान सुरु, कडा कारबाही हुने चेतावनी
वीरगंज । पर्सा जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुमा बिचौलियको प्रवेश निषेध गर्न कार्यालय प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ । आइतबार सार्वजनिक…
