३ करोडभन्दा बढी जरिवाना भएका राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले ३ करोडभन्दा बढी जरिवाना तोकिएका राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा आज दिउँसो करिब २ः३०…
पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन
वीरगंज । पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि छुट्टै सेवा केन्द्र भवन सञ्चालनमा आएको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले जिल्ला…
बरियारपट्टीबाट हराएका बालक मृत फेला, शवको अवस्था देखेर प्रहरी पनि स्तब्ध
सिरहा । सिरहाको बरियारपट्टी क्षेत्रमा हराएका ३ वर्षीय बालक अभियान्स यादव मृत अवस्थामा फेला परेका छन् । प्रहरीले बालकको शव स्थानीय पोखरीमा भेटिएको जनाएको…
पर्सा प्रहरीको अपरेसन: खैरो हिरोइन र चरेशसहित तीन जना पक्राउ
वीरगञ्ज । लागुऔषध नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले चार जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। हिजो साँझ करिब ५:२० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट…
महिला स्वास्थ्य प्रवर्द्धनमा वीरगञ्ज लेडिज सर्कलको सहयोग
वीरगञ्ज । सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६ सय ३० पिस सेनेटरी…
एसईई नतिजापछि वीरगञ्जमा १५ वर्षीय विद्यार्थीद्वारा आत्महत्या
वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएपछि उत्पन्न मानसिक तनावका कारण वीरगञ्जमा एक १५ वर्षीय विद्यार्थीले आत्महत्या गरेका छन्। पर्साको पकाँहामानपुर…
तोकिएको पसलबाट मात्रै पोशाक र पाठ्यपुस्तक किन्न दबाब दिने विद्यालयलाई कारवाही हुने
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी विद्यालयहरूद्वारा पाठ्यपुस्तक र विद्यालय पोशाक खरिदमा गरिएको कथित एकाधिकार तथा आर्थिक शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।…
भोजपुरी साहित्यकार तैयब हुसैन ‘पीड़ित’ विशेषांकको लोकार्पण
वीरगंज । भोजपुरी तथा हिन्दीका प्रतिष्ठित साहित्यकार स्वर्गीय तैयब हुसैन ‘पीड़ित’ को स्मृतिमा प्रकाशित ‘जोहार भोजपुरिया माटी’ पत्रिकाको विशेषांक शनिबार पटनामा लोकार्पण गरिएको छ।…
२१ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका अभियुक्त पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले २१ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ पंचरुखी निवासी ४७ वर्षीय…
बहुअरीमा जलनसम्बन्धी सचेतना कार्यक्रम, युवालाई प्राथमिक उपचार र पीडित सहयोगबारे अभिमुखीकरण
वीरगञ्ज । बर्न्स भायोलेन्स सर्भाइभर्स नेपाल (BVS Nepal) ले बहुअरी सोशल क्लब (BS Club) सँगको सहकार्यमा वीरगञ्ज महानगरपालिका–२४ बहुअरी टोलस्थित बहुअरी सोशल क्लबमा युवामुखी…

