शंकास्पद गतिविधिको सूचनापछि टीभीएस कार्यालयमा प्रहरी छापा, एक कर्मचारी नियन्त्रणमा
वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्जस्थित टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा छापा मार्दै एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा…
