रास्वपाका यी ८ सांसदको घर ऐलानी जग्गामा, छैन भत्किने डर
काठमाडौं । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले काठमाडौंलगायत देशभर सार्वजनिक तथा ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवासीको बस्तीमा डोजर…
